४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

सभामुखको निर्वाचन २२ चैतमा

१८ चैत, काठमाडौं ।  प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ। आज बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि  फागुन २० गते उम्मेदवारी दिने कार्यसूची तय भएको छ।

 रास्वपाले उपसभापति समेत रहनुभएका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

प्रकाशित मिति : April 1, 2026 at 3:41 pm