एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी
१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी गर्नुभएको छ । च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १२:४१













