९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी

१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी गर्नुभएको छ । च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : April 1, 2026 at 12:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/