२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१८ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.५४ अंकले बढेर २८५१.६४ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ७२ स्टकको १७० पटकको कारोबारमा ८८ लाख ८३ हजार ७९३ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ८१२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १०:५७