९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

१७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस बापतको ३ लाख १४ हजार ५२५.७८२३ कित्ता र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको १९ लाख २४ हजार ००१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : March 31, 2026 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/