एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना चयन
१७ चैत, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ११:३३














