२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.०३ अंकले घटेर २८३१.३६ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९५ पटकको कारोबारमा ४१ लाख ४५ हजार २७८ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १०:५८