एमाले सचिवालय बैठक बस्दै
१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा पनि पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १०:०३














