स्वाबलम्बन लघुवित्तको १५ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणमा परिवर्तन
१७ चैत, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणमा परिवर्तन गरेको छ । कम्पनीले कुल १५ लाख ७४ हजार ९९५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो ।
योसँगै अब संस्थाको सेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ५१ः४९ अनुपात कायम भएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०९:४२














