रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयको सुनुवाइ अब पूर्ण इजलाशमा
१५ चैत, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले रिट पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएकाे हाे ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १७:५७














