बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त हुनुभएकाे छ ।
कुमार र असिम बालेनका निकट सहयोगी हुनुहुन्छ ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०९:३१














