९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।

 आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा पनि पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : March 31, 2026 at 10:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/