११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदबहाली गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयमा शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर शाहले पदभार ग्रहण गर्नुभएकाे हाे ।

प्रकाशित मिति : March 27, 2026 at 4:08 pm