परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण
१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हाे ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १५:०१














