कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण
१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १४:४९














