१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

बालेनको क्याबिनेटबाट अमरेशको नाम काटियो

१३ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उहाँलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राख्नुभएको हो ।

अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १२:१०