१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

१३ चैत, काठमाडौं । बालेन नेतृत्वको सरकारमा पोखराका गणेश पौडेल पर्यटनमन्त्री बन्ने पक्का भएकाे छ । पौडेल कास्की–१ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:३७