नेप्सेमा थप ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत
१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अप्पर हेवाखोला हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर बापतकाे कुल ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १६:०४














