१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेप्सेमा थप ७ लाख ६७ हजार कित्ता बोनस सेयर सूचीकृत

१२ चैत, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा चन्द्रागिरी हिल्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर बापतकाे कुल ७ लाख ६७ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : March 26, 2026 at 2:26 pm