१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

८ चैत, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिनुभएको छ । उहाँले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट गत फागुन २५ गते राजिनामा दिनुभएको हो ।

गोल्छाले दिएको राजिनामा चैत ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १८:२५