९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक समिति सदस्य खनालको राजनीनामा स्वीकृत

८ चैत, काठमाडाैं ।  सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मुना देवी खाल खनालको राजनीनिमा स्वीकृत भएको छ । खनालले माघ २५ गते दिएको राजनीनिमा स्वीकृत भएको हो ।

उहाँले दिएको राजीनामा चैत ५ र ६ गते बसेको सञ्चाल समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १४:१३