१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक समिति सदस्य खनालको राजनीनामा स्वीकृत

८ चैत, काठमाडाैं ।  सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मुना देवी खाल खनालको राजनीनिमा स्वीकृत भएको छ । खनालले माघ २५ गते दिएको राजनीनिमा स्वीकृत भएको हो ।

उहाँले दिएको राजीनामा चैत ५ र ६ गते बसेको सञ्चाल समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रकाशित मिति : March 22, 2026 at 2:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/