१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

रास्वपाका शीर्ष नेताबीच भेट, सरकार गठनबारे छलफल

५ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच भेट भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच भेट भएको हो।

उनीहरूबीच काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेट भएको हो।

निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : March 19, 2026 at 7:13 pm