४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

खोटाङमा हेलिकप्टर दुर्घटना

४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटनामा भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १२:५०