४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

३ चैत, काठमाडौं । सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । सातौं संस्करणको निर्णायकहरुमा कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ संयोजक, कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी) र चलचित्रकर्मी देवेन्द्र बजगाई र आयोजक समिति रहेका छन् ।अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।

१. सर्वोत्कृष्ट चलचित्र गायन

१. समिक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)
२. बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
३. रिता केसी – रिमै (रिमै)
४. प्रशान्त सिवाकोटी – काँधेकुरी (पूर्ण बहादुरको सारंगी)
५. सुजाता केसी– छ भने माया (रंगी)

२. सर्वोत्कृष्ट चलचित्र गीतकार

१. ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
२. यादव लम्साल – कसमको बत्तिको (ज्वाई साब)
३. नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. राम अविरल बिष्ट – बिञ्जुरी (घर ज्वाई)
५. हर्क साउद – मखमली चोली (उनको स्वीटर)

३. सर्वोत्कृष्ट चलचित्र संगीतकार

१. जयन जे वाइवा – छड्के सलाम (बेहुली फ्रम मेघौली)
२. एस.डी योगी – रुकुम मैकोट (खुस्मा)
३. आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. अर्जुन पोखरेल – यो मनले (१२ गाउँ)
५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)

४. सर्वोत्कृष्ट पप/ आधुनिक गायक

१. नारायण थापा – औधी मन पराएँ
२. सिडी विजय अधिकारी– सोल्टीनी
३. उमेश मुस्कान – तिम्रै माया लाग्छ
४. पवन रानाभाट – सम्झिन्छु तिमीलाई पनि
५. रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

५. सर्वोत्कृष्ट पप/ आधुनिक गायिका

१. सुमि पराजुली– माया गर्ने तरिका
२. रेश्मा पुन – मायाका गीत
३. निता आचार्य – ताँते गर्दै
४. मनमाया पंगेनी – एैना जस्तै हिमाल हेर्दा
५. रानु निरौला – चोली ढाकाको

६. सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार

१. डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १७:५५