३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

३ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.९१ अंकले बढेर २८००.७४ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७० स्टकको १२९ पटकको कारोबारमा ३ करोड २१ लाख ६ हजार ६३२ रुपैयाँ ८० पैसाबराबरको ७८ हजार ९९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १०:५७