२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा थप २ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत

२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : 15:16