२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस गर्ने सरकारको निर्णय

१ चैत, काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १७:१६