७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम, १५ जना महिला

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ। आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 15, 2026 at 3:36 pm