केपी ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डुमा
१ चैत, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानमन्त्री समेत रहुनभएको एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदा प्रकट गर्न गुण्डु पुग्नुभएको छ । उहाँ आइतबार दिँउसो गुण्डु पुग्नुभएको हो । उहाँहरूको वीचमा समसामयिक विषयमा समेत केही कुराकानी भएको बताइएको छ । ओलीको पिता मोहनप्रसदा ओलीको शुक्रबार निधन भएको थियो ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १३:४१










