१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

रास्वपा सचिवालय बैठक सुरु

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिनुभएकाे छ । उहाँ केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहनुभएकाे छ । आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ ।

प्रकाशित मिति : March 15, 2026 at 12:57 pm