१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

यी हुन एमालेका १६ समानुपातिक सांसद

३० फागुन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेका ११० मध्येबाट प्रतिनिधिसभा सदस्यका लागि १६ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई सिफारिस गरेको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले सांसदको नाम टुंगो लगाएको हो  ।

नेकपा (एमाले) का समानुपातिक सांसदरू:

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• डा. पुष्पराज कंडेल

थारु (१ जना)
• कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
• विष्णुमाया बिक
• नीता घतानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार १५:५०