२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा करिब ३६ अंकले बढ्यो नेप्से

२६ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३६ अंकले बढेर बन्द भएको छ।यस दिन सो सेसनमा नेप्से ३५.९३ अंक बढेर २९११.३६ विन्दुमा पुगेको छ।

प्रकाशित मिति : 10:56