२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

गोरखा १ मा रास्वपाका सुधन गुरूङ विजयी

२५ फागुन, काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी हुनुभएको छ । गुरूङले २९ हजार ८ सय ९६ मत ल्याउनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३९८ मत ल्याउनुभएको छ ।

 नेकपा उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याउनुभएको छ । साथै, एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १६:५२