२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

छुट्ला है ! शिखर पावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

२५ फागुन, काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने भोलि फागुन गते अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा भोलि बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानएको छ।

 कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ। आज बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा २२ लाख ७७ हजार ९९३ जना आवेदकले २ करोड ४८ लाख १५ हजार ४५० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

कक्पनीले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १६:०३