२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

बालेनले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा ५ को प्रतिनिधि सभा चुनावमा भएको खर्च विवरण निर्वाचन आयोगलाई जानकारी गराउनुभएको छ ।

चुनावमा बालेनले १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी आयोगलाई दिनुभएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १३:२५