२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

३४ वर्षपछि पाल्पा-१ मा कांग्रेस विजयी, सन्दीपले पाए १८ हजार ३३६ मत

२३ फागुन, पाल्पा । पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

dainiki.com

उहाँले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार २२:१९