२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रि ओपन सेसनमा साढे ४४ अंकले बढ्यो नेप्से

२५ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा १९९ स्टकको ७२१ पटकको कारोबारमा ५ करोड ४५ लाख ११ हजार ५६२ रुपैयाँ ५० पैसाबराबरको १ लाख ११ हजार २०२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 9, 2026 at 10:55 am