२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

२३ फागुन, बुटवल । रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

dainiki.com

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १२:२७