२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

महोत्तरी २ मा रास्वपाका दीपक साहको निरन्तर अग्रता

२२ फागुन, महोत्तरी । महोत्तरी क्षेत्र नम्बर २ मा रास्वपाका दीपकुमार साहले निरन्तर अग्रता कायम गर्नुभएको छ । अहिलेसम्मको गणनामा साहले २९१९ मतसहित अग्रता कायम गर्नुभएको छ । त्यस्तै छाताले८५८ र रूखले ५६६ मतसहित घण्टीलाइ पछ्याइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:४३