२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

नुवाकोट २ को नतिजाः १६३८ मतसहित रास्वपा पहिलो एमाले चाैँथो

२२ फागुन, नुवाकोट । नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले १६३८ मतसहित अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले ९२२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपाका हिरानाथ खतिवडाले ७२२ मत प्राप्त गर्नुभएको । त्यस्तै एमालेका केशवराज पाण्डेले ६०३ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ११:०८