स्याङजा १ मा पनि रास्वापाले उछिन्यो, एमाले तेस्रो
२२ फागुन, स्याङ्जा । स्याङजा १ पनि रास्वाले अग्रता लिन सुरू गरेको छ । रास्वपाका उम्मेदवार डा धनन्जय रेग्मीले ३३३७ मतसहित अग्रता लिनुभएको छ । त्यस्तै कांग्रेसका भरतराज ढकाल ३०२१ मतसहित दोस्रो हुनुहन्छ भने एमालेका मीनप्रसाद गुरुङ २८२४ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:४१










