२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

मोरङ ४ मा रास्वपा सन्तोषले ५६३६ मत पाउँदा दोस्रो हुने कांग्रेसले पायो ९५३ मत

२१ फागुन, मोरङ । मोरङ ४ मा रास्वपाका उम्मेदवार पूर्व पत्रकार सन्तोष राजवंशीले भारी मतानतरमा अग्रगता कायम गर्नुभएको छ । उहाँले ५६३६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले ९५३ मतसहित पछ्याइरहनुभएको छ । नेकपाका अमनलाल मोदीले ९२० मतसहित पछ्याइरहनुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०९:०२