भक्तपुर २ मा रास्वपाका राजिब खत्रिलाई दोब्बर मतको अग्रता
२१ फागुन, काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजिब खत्रीले अग्रता कायम गर्दै मतान्तर बढाउन सुरू गर्नुभएको छ । उहाँले २०६० मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँले झण्डै दोब्बर मतको अग्रता कायम गर्नुभएको छ।
उहाँलाइ पछ्याउने एमालेका महेश बस्नेतले १५७३ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका कविर राणाले पनि ४८४ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०८:४९










