२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

झापा २ इन्दिराले १५९९ पाउँदा देवराजले पाए २७८ मत

२१ फागुन, झापा । झापा २ मा रास्वापको इन्दिरा रानामगरलाई भारी मतान्तरको अग्रता पाउनुभएको छ । उहाँले १५९९ मतसहित अग्रता पाउनुभएको छ भने एमालेका देवराज घिमिरेले २७८ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै माटोका केशवकुमार भण्डारीले १२८ मत, राप्रपका भद्रप्रसाद नेपालले १२६ मत र कांग्रेसको सरिता प्रसाइले १०९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०८:३८