१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ललितपुर ३ मा रास्वपाको तोशिमा कार्कीलाई २३७९ मतसहित अग्रता

२१ फागुन, काठमाडौँ । ललितपुर ३ मा रास्वपाको तोशिमा कार्कीले २३७९ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँलाई रूखले ५९० मतसहित पछ्याइरहेको छ भने सूर्यले पनि १२३ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : March 6, 2026 at 8:02 am