रास्वपाका शिशिर खनाललाई ६८ प्रतिशत मत
२१ फागनु, काठमाडाैँ । काठमाडाैँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनालाले भारी मतान्तरमा सुरूवाती अग्रता कायम गर्नुभएको छ । उहाँले ४४१७ मतगणना हुँदा खनालले ३००७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै कांग्रेसका सबुजकृष्ण बाँनियाले ६०२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अमन मास्केले ३६८ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०७:५०










