केपी ओलीले गरे मतदान
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । उहाँले भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो ।
उहाँ झापा- ५ का उम्मेदवार हुनुहुन्छ ।
प्रकाशित मिति : March 5, 2026 at 12:43 pm









