गृहमन्त्री ओमप्रकाश अर्यालले गरे मतदान
२१ फागुन , काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ ।
ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ११:११








