२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मतदान

२१ फागुन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताउनुभयो ।

प्रकाशित मिति : 09:22